खानीखोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

अर्थकागज
प्रकाशित: २४ भदौ २०८०
Image description

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्न लागेको हो ।

विद्युत नियमन आयोगबाट सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात हकप्रद सेयर निष्काशन गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर