गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने
प्रकाशित:
११ कात्तिक २०८०
काठमाडौं । जावलाखेल खेल मैदान ललितपुरमा कार्तिक १४ गतेदेखि १८ गतेसम्म १६ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने मुल नारासहित प्रदर्शनी हुन लागेको हो । प्रदर्शनमा व्यवसायिक ५५ वटा स्टल, प्रतियोगितात्मक २ वटा स्टल, सुचनामुलक ५ वटा स्टल गरी जम्मा ६६ वटा स्टल रहनेछ ।
प्रदर्शनीमा अवलोकर्ताको टिकट नम्बरको आधारमा लक्की ड्र मार्फ उपहार प्रदान गरिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares