सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
प्रकाशित:
१३ असोज २०८०
सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज असोज १४ गते अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा प्रयोजनको लागि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।
बैंकले असोज २६ गते काठमाडौँको डिल्लीबजार स्थित अमृतभोगमा सभा आह्वान गरेको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares