Shares
काठमाडौं । स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले मंसिर २६ कुण्डलिनी दरबार ब्याँक्वेट, चण्डोल काठमाडौंमा बोलाएको हो । सभामा कम्पनीले गर्ने प्रस्तावहरु यस प्रकारको रहेको छ ।
Artha Kagaj
Shares