एसियन लाईफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थकागज
प्रकाशित: १४ माघ २०८०
Image description

 एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

माघ १२ गते शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९ र८० को मुनाफाबाट ७.७५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनको लागि ०.४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रियाहरू

Prakash Adhikari

11 months ago

Hi

Prakash Adhikari

11 months ago

Hi

सम्बन्धित खबर