स्वरोजगार लघुवित्तको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २१ फागुन २०८१
Image description

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तको फागुन २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १३.८९३८२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७३१२५ प्रतिशत नगद लाभांश गरि कुल १४.६२५०७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। हाल कम्पनीको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ रहेको छ।

प्रतिक्रियाहरू

Rabindra Regmi

1 year ago

६७+२+१३%=९ कराेड=८० करोड काे चुक्ता पूंजी अझै २० करोड थपिदा सम्म कंपनी अर्ब माथि हाई क्याप कंपनी।

सम्बन्धित खबर