नेप्से ६१.२६ अंकले बढ्यो, १० अर्ब ५१ करोडको कारोबार

अर्थकागज
प्रकाशित: २३ वैशाख २०८२
Image description

काठमाडौँ । शेयर बजारमा आज अर्थात बुधबार ६१.२६ अंकले बढेको छ । आज ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ।
यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज फाइनान्स समूहको सर्वाधिक ५.५५ प्रतिशतले बढेको हो । बुधबार २२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको मात्रै मूल्य घटेको छ ।

प्रतिक्रियाहरू

* * * <a href="http://ankhinnovation.com/index.php?wunj38">Unlock Free Spins Today</a> * * * hs=7d279f1b32dd426bca52782286687f5e* ххх*

11 months ago

3a2olu

* * * Unlock Free Spins Today: http://ankhinnovation.com/index.php?wunj38 * * * hs=7d279f1b32dd426bca52782286687f5e* ххх*

11 months ago

3a2olu

सम्बन्धित खबर