जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

अर्थकागज
प्रकाशित: २३ वैशाख २०८२
Image description

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ ।

लघुवित्तले संस्थापक समूहअन्तर्गत रहेको कोड नम्बर ‘बी’ को ४ हजार ३०, ‘ई’को ५९ हजार ६२२ र ‘जी’को ६९ हजार ६५० गरी कुल १ लाख ३३ हजार ३०२ कित्ता शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । यो शेयर संस्थापक लघुवित्तका विद्यमान शेयरधनीका साथै अन्य जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न सक्नेछन् ।

४ हजार ३० कित्ता शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ५२५ र बाँकी कित्ताको ५३० रुपियाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  यो शेयर संस्थापक लघुवित्तका विद्यमान शेयरधनीका साथै अन्य जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न सक्नेछन् ।

४ हजार ३० कित्ता शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ५२५ र बाँकी कित्ताको ५३० रुपियाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

प्रतिक्रियाहरू

* * * <a href="https://ramjankidhamayodhya.com/index.php?zcgooc">Snag Your Free Gift</a> * * * hs=843140807db714269a55a83d294ff396* ххх*

10 months ago

fp5r1u

* * * Unlock Free Spins Today: https://ramjankidhamayodhya.com/index.php?zcgooc * * * hs=843140807db714269a55a83d294ff396* ххх*

10 months ago

fp5r1u

सम्बन्धित खबर