अनामनगरमा चल्यो बालेनको डोजर (फोटोफिचर)

अर्थकागज
प्रकाशित: ०९ भदौ २०८०
Image description

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरमा डोजर लगाएको छ ।अनामनगरको धोबी खोला करिडोरको बायाँ पट्टिमा बनेको अनधिकृत संरचनामाथि डोजर चलेको हो ।

काठमाडौं वडा नम्वर १० अन्तरगत धोबीखोला वरिपरिका सार्वजनिक जग्गा हडपेर भवन बनाई व्यवसाय गर्दै आइरहेका छन् । 


काठमाडौं महानगरपालिकाले नक्सा नभएका त्यस्ता सार्वजनिक जग्गालाई अतिक्रमण गरी बनाएका भवनहरुलाई डोजर लगाई खाली गराउने कामलाई तिव्रता दिदै आएका छ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर