आईपीओ निष्कासनको अनुमति माग्दै सेबोन पुग्यो बेनी हाइड्रो
प्रकाशित:
१४ असोज २०८०
काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले स्थानीय र सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँको दरले कुल २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो।
यसमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares