सेयरधनीलाई लाभांश नदिएको प्रभु बैंकको सिईओ शेरचनको तलव/भत्ता ४ करोड ७ लाख, अन्य पदाधिकारीको तलव/भत्ता ३५ करोड, सिईओको थप सुविधा के के ?
काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०७९/८० मा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई ४ करोड ७ लाख ७ हजार तलव भत्ता बापत खर्च गरेको छ । बैंकको सिईओ अशोक शेरचन रहेका छन् । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश दिन सकेको छैन् ।
बैंकको सिइओ शेरचनले तलव भत्ता बापत २ करोड ९६ लाख ८४ हजार रुपैयाँ, कर्मचारी बोनस ६ लाख ४५ हजार ४ हजार र दशैं तथा बिदा वापतको भत्ता ४ लाख ५६ हजार ७ लाख रुपैयाँ गरी कुल ४ करोड ७ लाख ७ हजार तलव भत्ता बुझेका छन् । त्यसै गरी बैंकले अन्य पदाधिकारीको लागि ३४ करोड ९० लाख ३ हजार रुपैयाँ तलव भत्तामा खर्च गरेको छ । बैंकले सिइओ शेयरचनलाई अन्य थप सुविधा पनि दिएको छ ।
सुविधा यस प्रकारको छ ।
प्रतिक्रियाहरू
गोपाल
2 years ago
सम्बन्धित निकाएले यस्तो भएकोमा मिलाउन नियम बनाउन सकिन्दैन र !
Shares