युनिलिभर नेपालका सिईओ अम्लान मुखर्जीको १ वर्षको तलव/ भत्ता ५ करोड ८६ लाख, अन्य पदाधिकारीको तलव /भत्ता कति ?

प्रकाशित:
१० कात्तिक २०८१

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक संचालकलाई तलव भत्ता बापत ५ करोड ८६ लाख ९३ हजार दिएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक संचालकमा अम्लान मुखर्जी रहेका छन् । सिईओ मुखर्जीले कम्पनीबाट तलव भत्तासँगै कार सुविधा, बस्नलाई घरको सुविधा दिएको छ । त्यसै गरी कम्पनीले अन्य पदाधिकारीहरुलाई २६ करोड ६२ लाख ९६ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीको पदाधिकारीहरुको २२२ जना रहेका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares