माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी

अर्थकागज
प्रकाशित: ०६ मंसिर २०८०
Image description

काठमाडौं । माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । मंसिर ७ गते बसेको संचालक समितिको बैठकले केसीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।


प्रतिक्रियाहरू

Tek prasad Timilsina

2 years ago

From today mbl go ahead because to good leadership .

सम्बन्धित खबर