सिटिजन लाइफले घोषणा गरेको लाभांश क्यान्सिल हुन्छ : सूर्यप्रसाद सिलवाल- नेपाल बीमा प्राधिकरण

अर्थकागज
प्रकाशित: २३ वैशाख २०८१
Image description

काठमाडौं । सिटिजन लाइफले घोषणा गरेको लाभांश नेपाल बीमा प्राधिकरणबा नेपाल बीमा प्राधिकरणले रद्द गर्ने भएको छ । अर्थ कागजसँग कुरा गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यस्तो बताएका हुन् । अध्यक्ष सिलवाल अर्थ कागजसँग-'भने नेपाल बीमा प्राधिकरणसँग छलफल नै नगरी लाभांश घोषणा गरेकाले लाभांश क्यान्सिल हुन्छ ।'

कम्पनीले आज विहान प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर