माहुली लघुवित्तको एफपीओ शेयर सूचीकृत

अर्थकागज
प्रकाशित: १४ माघ २०८१
Image description

काठमाडौं । माहुली लघुवित्तले निष्काशन गरेको एफपीओ शेयर नेप्सेमा सूचीकृत भएको छ।कम्पनीले ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर सर्वसाधारणको लागि जारी गरेको थियो ।

कम्पनीको नेप्से कोड ‘एमएसएलबी’ रहेको छ । सोमबार कारोबार बन्द हुँदा माहुलीको शेयर १४ सय ५० रुपैयाँमा अन्तिम कारोबार भयो।

प्रतिक्रियाहरू

सम्बन्धित खबर