गरिमा विकास बैंकको सेयर सर्वसाधारणका लागि बिक्री खुला

अर्थकागज
प्रकाशित: १५ मंसिर २०८१
Image description

काठमाडौं । गरिमा विकास बैंकले सर्वसाधारण खरिद गर्न पाउने गरी संस्थापक सेयरको बिक्री खुलाएको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको कुल १ लाख ८ हजार ८३०.३२ कित्ता सेयर बिक्रीमा राखेको हो । यो सेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।

बैंकले यसअघि नै संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिसकेको छ । तोकिएको समयभित्र उक्त सेयर बिक्री नभएपछि बैंकले सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।


प्रतिक्रियाहरू

Ram prasad Bashyal

1 year ago

Yes i want to buy

सिताराम भाट

1 year ago

म खरिद गर्न चाहान्छु । कृपया खरिद प्रकृया कसरी हो ?

[email protected]

1 year ago

500

सम्बन्धित खबर