नेप्सेमा ४६ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत
प्रकाशित:
०२ भदौ २०८२
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार ४६ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ। आज हिमालयन रिइन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो।
आज कम्पनीको ४.५० प्रतिशतले हुन आउने ४६ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो।
सेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares