सेयर बजारमा उछाल : ७५.३३ अंकले बढेको बजारमा १४ अर्बको कारोबार

अर्थकागज
प्रकाशित: ०७ साउन २०८१
Image description

काठमाडौं । मंगलबार सेयर बजार ७५.३३ अंकले बढेको छ ।बढेको बजारमा ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ करोड ३० हजार ९९५ रुपैयाँको कारोबार भएको छ । बजार आक्रमक बन्दा नेप्से इन्डेक्स २५६१.३५ बिन्दुमा पुगेका छ ।  त्यस्तै, २२० वटा कम्पनीको सेयर मूल्य बढ्दा २० वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ । त्यसैगरि, शिवम् सिमेन्टको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २४ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आज बढ्ने कम्पनीहरु


प्रतिक्रियाहरू

सम्बन्धित खबर