सिद्धार्थ बैंकले अर्काे वर्ष १५ प्रतिशत लाभांश दिनेछ : मनोज कुमार केडिया अध्यक्ष- सिद्धार्थ बैंक

अर्थकागज
प्रकाशित: २७ पुस २०८१
Image description

काठमाडौं । सिद्धार्थ बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले आर्थिक वर्ष २०८१/८२ मा १५ प्रतिशत लाभांश दिने बताएका छन् । आज सम्पन्न बैंकको २३ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष केडिया भने -'हामी आर्थिक वर्ष २०८१/८२ मा १५ प्रतिशत लाभांश दिनेछौं । सेयरधनीहरु ढुक्का हुनुहोस् ।'

बैंकले प्रतिफल दिँदा बोनस सेयरमा भन्दा पनि नगदमा जोड दिने बताएका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर