माउन्टेन इनर्जी नेपालको १८ ठूला सेयरधनीमा चर्चित व्यवसायीहरुको समुह, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: १२ चैत २०८०
Image description

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सवै भन्दा धेरै सेयर व्यवसायी मिन बहादुर गुरुङको रहेको छ । गुरुङको ४.१७ प्रतिशत सेयर स्वामितव रहेको छ । त्यसै गरी स्याम सुन्दर खेताङको ३.८८ प्रतिशत, अनिता धितालको ३.५३ प्रतिशत, प्रदीप जंग पाण्डेको २.९२ प्रतशत सेयर रहेको छ । त्यसै गरी मनोहर दास मूलको २.५० प्रतिशत, चन्द्र प्रसाद ढकालको २.४३ प्रतिशत सेयर स्वामितव रहेको छ ।
१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनी

प्रतिक्रियाहरू

सम्बन्धित खबर