सेयर बजार १८.०६ अंकले घट्यो, १ अर्ब ३२ करोडमाथिको कारोबार

अर्थकागज
प्रकाशित: १३ मंसिर २०८०
Image description

काठमाडौं । साताको अन्तिम आज अर्थात बिहीबार सेयर बजारमा १८.०६ अंकले घटेको छ । आज बिहीबार ४५ लाख २८ हजार ४४९ कित्ता शेयर ३६ हजार ४२५ पटक खरिदविक्री हुँदा जम्मा एक अर्ब ३० करोड ३५ लाख ८९ हजार ३१० रुपैयाँ बराबरको कारोबार भएको छ ।  म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।



आज बढ्ने कम्पनीहरु


प्रतिक्रियाहरू

सम्बन्धित खबर