बाढीपहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख सहयोग

अर्थकागज
प्रकाशित: २२ असोज २०८१
Image description

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।  गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरmलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो ।

मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखीनै सहयोग गर्दै आएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर