डिशहोमको कुशे औंसी अफर सार्वजनिक
प्रकाशित:
०४ भदौ २०८२
ठमाडौं । डिशहोमले कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारी ग्राहकहरूका लागि अफर ल्याएको छ ।
अफरअन्तर्गत अब वार्षिक नयाँ इन्टरनेट (एमबीपीएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले ७ हजार ९९९ पर्ने फोर-के स्ट्रीमर उपहार स्वरूप दिनेछ । यो विशेष अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागू हुनेछ । ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिशहोम सेवा केन्द्रमा ग्राहक आइडी वा इन्टरनेट विवरण देखाएर उपहार लिनसक्ने डिसहोमले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares