४० बोरा चिनी, ८ बोरा सुर्ती सहित गाडी पक्राउ
प्रकाशित:
०४ पुस २०८०
उदयपुर । जिल्ला प्रहरी कायाृलय उदयपुर मातहतको प्रहरी चौकी बेलसोतबाट गस्तीमा खटिएको प्रहरी टोलीले ५ गते विहिबार कटारी नगरपालिका ९ बेलसोतबाट अबैध रुपमा ल्याइएको ४० बोरा चिनी र ८ बोरा कबिर छाप सुर्ती सहित पिकअप गाडीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कायाृल्य उदयपुरले दिएको जानकारी अनुसार ४० बोरामा करीब २ हजार केजी चिनी रहेको र ड वटा बोरामा भारतीय ब्राण्डको कबिर छाप सुर्ती रहेको तर अबेध रुपमा व्यापारीक प्रयोजनकालागि ल्याइएको बुझिएकोले प्रदेश २-०१-००१ च ०६३० नम्बरको पिकअप गाडी सहित आवश्यक कार्वाहीकालागि राजश्व अनुसन्धान कायाृलय इटहरी पठाइएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares