महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा
प्रकाशित:
०३ पुस २०८०
काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको संचालक समितिको बैठकले कम्पनीले हालको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६ सय रुपैयाँ रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares