सेयर बजार आज बन्द !
प्रकाशित:
२७ भदौ २०८०
काठमाडौं । सरकारले आज सार्वजनिक बिदा घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको छ । सरकारले नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टीको दिन सार्वजनिक विदा दिने घोषणा गरेको थियो ।
नेम्वाङको आज विहान ११ बजे अन्त्येष्टी गरिने भएको छ । नेम्वाङको मंगलबार हृदयघातका कारण निधन भएको थियो
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares