यि हुन् साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको ठूला शेयरधनीहरु, कसको शेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: १३ चैत २०८१
Image description

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको १ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व हुनेमा व्यक्ति र कम्पनी गरी १० वटा रहेका छन् । जसमा सवै भन्दा धेरै नेपाल सरकार अर्थ मन्त्रालय सार्वजनिक ऋणको सेयर स्वामितव रहेको छ । मन्त्रालयको ११.५९ प्रतिशत अर्थात ३ लाख ७१ हजार ५६९ कित्ता शेयर रहेको छ । त्यसै गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (नेशनल ट्रेटिङ् लिलिमटेडको) ९.६६ प्रतिशत अर्थात ३ लाख ९ हजार ७३५ कित्ता र लक्ष्मी होल्डिङ्ग लिमिटेडको ५.९८ प्रतिशत अर्थात १ लाख ९१ हजार ६८३ कित्ता शेयर रहेको छ । अमला श्रेष्ठको ५.०५ प्रतिशत अर्थात १ लाख ६२ हजार ३६ कित्ता, रोसन गोबिन्द श्रेष्ठको ४.७६ प्रतिशत अर्थात १ लाख ५२ हार ५८६ कित्ता शेयर स्वामित्व रहेको छ ।

१ वा १ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व भएको कम्पनीहरु


प्रतिक्रियाहरू

सम्बन्धित खबर