सूर्यज्योति लाइफको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थकागज
प्रकाशित: २१ चैत २०८०
Image description

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत वर्षका मुनाफाबाट हाल कायम चुक्तापूँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

  

प्रतिक्रियाहरू

Nanda Govinda Maharjan

9 months ago

Good job

सम्बन्धित खबर