सांग्रिला डेभलपमेन्ट बैंकले ५.२६३% लाभांश दिने

अर्थकागज
प्रकाशित: ०४ कात्तिक २०८०
Image description

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको हिजो शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।  

प्रतिक्रियाहरू

सम्बन्धित खबर