युनाईटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनश कति ?

अर्थकागज
प्रकाशित: ०५ माघ २०८०
Image description

युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.८०१३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर