२ कक्षामा पढ्ने बालकले गरे झुण्डिएर आत्महत्या
प्रकाशित:
१२ असोज २०८०
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित उषा बालबाटिका माध्यामिक विद्यालयको कक्षा २ मा अध्यायनरत विद्यार्थी सलाम पुलामी मगर झुण्डिएको अवस्थामा फेला परेका छन् ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका –१ स्थायी घर भएका पुलामी शुक्रवार साँझ बिद्यालयको होस्टेलमा झुण्डिएको अवस्थामा बालक फेला परेका थिए । बालकको मृत्यु शंकास्पद भएको भन्दै आफन्तहरुले होस्टेल घेराउ गरी शव उठाउन दिएका छैनन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares