महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल २ हजार १०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
लघुवित्तका अनुसार यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुलाइसकिएको छ । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय अग्निसाइर कृष्णासवरण–६, महुली, सप्तरीमा आफूले खरिद गर्ने शेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।
शेयरको मूल्य भने विक्रेताले तोकेबमोजिम हुनेछ ।
प्रतिक्रियाहरू
* * * <a href="http://ankhinnovation.com/index.php?gnn2j4">Get Free Bitcoin Now</a> * * * hs=9d09a538d26103e9f4fa08f0e986d9ff* ххх*
1 year ago
c271tn
* * * Unlock Free Spins Today: http://ankhinnovation.com/index.php?gnn2j4 * * * hs=9d09a538d26103e9f4fa08f0e986d9ff* ххх*
1 year ago
c271tn
Shares