Shares
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माछापुच्छ्रे बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यसबैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १३।३० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।
Artha Kagaj
Shares