एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थकागज
प्रकाशित: १५ पुस २०८०
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार बैंकको १० प्रतिशतले हुन आउने कुल १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर