नेरुडे र मिर्मिर लघुवित्त एक आपसमा गाभिन राष्ट्र बैंकको अन्तिम स्वीकृति
अर्थकागज
प्रकाशित:
१२ कात्तिक २०८०
4.5k
Shares
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/ गाभिने कार्यार्थको लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।
Shares