'एनएमबि बुद्ध भिसा डेबिट कार्ड' सार्वजनिक
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक गरेको छ । आज (बिहीबार) बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भिसा कार्ड सार्वजनिक गरेका हुन् । बैंकले पहिलो कार्ड अजयरत्न शाक्यलाई प्रदान गरिएको छ ।
‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका सीईओ केसीले यो सहकार्य बैंकिङ क्षेत्रमा ऐतिहासिक हुने बताए । यस कदमसँगै एमएमबि बैंक पनि पर्यटन क्षेत्रको विकासको योगदानमा सहभागी भएको केसीको भनाई छ । उनले यो कार्ड अन्य बैंकमा प्रयोग गर्दा पनि कुनै शुल्क नलाग्ने बताए ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares