जाल्पा लघुवित्तले बनायो सेयरधनीलाई निराश, लाभांश वितरण नगर्ने

अर्थकागज
प्रकाशित: १६ माघ २०८०
Image description

जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

लघुवित्तको माघ १६ गते बसेको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले लाभांश प्रस्ताव विना नै वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो।

प्रतिक्रियाहरू

सम्बन्धित खबर