नेप्सेको सिस्टममा समस्या, लगानीकर्ता कारोबार गर्नबाट बञ्चित

अर्थकागज
प्रकाशित: १२ मंसिर २०८०
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको सिस्टममा समस्या देखिएपछि लगानीकर्ता सेयर कारोबार गर्नबाट बन्चित भएका छन् आज अर्थात बुधबार ११ बजेपछि पनि सेयर कारोबार खुलेको छैन्।

बुधबार प्रिओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर