सरकारी कार्यालय आजदेखि खुल्ने

अर्थकागज
प्रकाशित: ०९ कात्तिक २०८०
Image description

काठमाडौं । आजदेखि पुन सरकारी कार्यालयहरु खुल्ने भएका छन् ।

दसैंको अवसरमा सरकारले दिएको बिदा सकिएसँगै आज ९कात्तिक १० गते० देखि सबै सरकारी कार्यालयहरु खुल्ने भएका हुन् ।

सरकारले दसैंको अवसरमा कात्तिक ४ देखि आजसम्म बिदा दिएको थियो । दसैं भने भोलि पूर्णिमाका दिन समापन हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर