माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश नदिने

अर्थकागज
प्रकाशित: २५ मंसिर २०८१
Image description

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ ।

बैंकको मङ्सिर २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो। बैंकले वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

प्रतिक्रियाहरू

Shari Adcock

1 year ago

PawSafer™ Can Safely Trim Your Dog'S Nails In No Time From Home. Get it while it's still 50% OFF + FREE Shipping Buy here: https://pawtrim.shop All the best, Shari

सम्बन्धित खबर