दुर्गा प्रसाईं पक्राउ

अर्थकागज
प्रकाशित: २३ माघ २०८२
Image description

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेपाल प्रहरीले चाल्नाखेलबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनीमाथि के अभियोग लगाइएको छ भन्नेबारे चाहिँ खुलाएनन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका छन् । सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर