अर्थमन्त्री खनालसँग बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए शपथ
प्रकाशित:
०९ असोज २०८२
काठमाडौँ । नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले शपथ लिएका छन् ।
शुक्रबार अर्थमन्त्री रामेश्वर खनालले शर्मालाई शपथ गराएका हुन् । शर्मालाई असोज ९ गतेको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।
नवनियुक्त अध्यक्ष शर्माले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares