एसईई परीक्षा चैत १५ गतेदेखि शुरु हुने (तालिकासहित)

अर्थकागज
प्रकाशित: ०८ माघ २०८०
Image description

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा चैत १५ गतेदेखि शुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको माघ ७ गते बसेको बैठकले सो दिनदेखि परीक्षा सञ्चालन गर्ने गराउने निर्णय गरेको हो।

सो परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर