नेपाल धितोपत्र बोर्डमा रोजगारीको अवसर

अर्थकागज
प्रकाशित: ०६ भदौ २०८१
Image description

नेपाल धितोपत्र बोर्डले विभिन्न पदहरुका लागि खुला दरखास्त आह्वान गरेको छ । बोर्डले आज शुक्रबार पदपूर्तिको विज्ञापन प्रकाशन गरेको हो ।

शुक्रबार सूचना प्रकाशन गर्दै बोर्डले सहायक निर्देशक देखि सहायक सम्म ६ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

बोर्डको सूचनाः


प्रतिक्रियाहरू

सम्बन्धित खबर