नेपाल छाला जुत्ता उत्पादक संघको चियापान कार्यक्रम
प्रकाशित:
२४ कात्तिक २०८०
काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघले आज अर्थात कार्तिक २५ चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्ष हरीराम बोगटीको अध्यक्षतामा भएको चियापान कार्यक्रममा संघको पूर्व अध्यक्षहरु, संघका साधारणसदस्यहरुको उपस्थिति रहेको थियो ।
चियापान कार्यक्रमलाई सम्बोधन गर्दै संघ अध्यक्ष बोगटीले भोलीका दिनमा संघको कामकारबाहीलाई अगाडि बढाउन सवै सदस्यहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै सवै एकजुट भएर संघमा लाग्नु पर्ने बताएका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares