सेन्ट्रल फाईनान्सको १६ ठूला सेयरधनीहरुमा शिखर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: २१ चैत २०८०
Image description

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको ०.५ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व हुनेमा दुई वटा इन्स्योरेन्स कम्पनी १४ जना व्यक्ति रहेका छन् । फाइनान्समा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १.९८ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको १.९८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

०.५ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व हुने सेयरधनीहरु 


प्रतिक्रियाहरू

सम्बन्धित खबर