हाथवे इन्भेष्टमेन्टको बोनश सेयर नेप्सेमा सुचिकृत
प्रकाशित:
१५ फागुन २०८०
हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको १० प्रतिशत बोनश सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आज बुधबार सुचिकृत भएको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनश सेयर र कर प्रयोजनाका लागि नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीको पुस २६ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १२ गते बुक क्लोज गरेको थियो त्यसैले पुस ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र बोनश सेयर प्राप्त गर्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares