इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति उड्ने

अर्थकागज
प्रकाशित: २३ असोज २०८०
Image description

काठमाडौँ । इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति उड्ने भएको छ ।

सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल पठाउने परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर