आज सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द !

अर्थकागज
प्रकाशित: ०५ वैशाख २०८१
Image description

काठमाडौं । आज (बैशाख ५) बुधबार सेयर बजारसहित बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय बन्द हुने भएको छ। नेपाल सरकारले आज रामनवमी को दिन देशभर सार्वजनिक विदा, दिने भएकाले सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने हुन् ।

हिन्दु परम्परा अनुसार हरेक वर्ष चैत्र शुक्ल नवमी तिथिमा रामनवमी मनाउने गरिन्छ। करिब ९ लाख वर्षअघि त्रेतायुगमा यही मितिमा पृथ्वीमा रामको अवतरण भएको हिन्दु विश्वास रहिआएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर