यि हुन् सिटिजन्स बैंकका २७ ठूला लगानीकर्ता, कसको सेयर स्वामित्व कति ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा ०.५० प्रतिशत भन्दा सो भन्दा बढी सेयर स्वामित्व सेयरधनीमा संस्था र व्यक्ति गरी २७ ठूला सेयरधनीहरु रहेका छन् । आर्थिक वर्ष २०८१/८२ बार्षिक प्रतिवेदन अनुसार बैंकमा सवै भन्दा धेरै सेयर स्वामित्व नागरिक लगानीकोषको रहेको छ । कोषका ३.३५ प्रतिशत अर्थात ४९ लाख ४९ हजार ४९१.९९ कित्ता सेयर स्वामित्व रहेको छ । त्यसै गरी उर्मिला पाण्डेको ३.३० प्रतिशत अर्थात ४८ लाख ८० हजार ३९२.९३ कित्ता, बिजेन्द्र जोशीको १.३९ प्रतिशत अर्थात २० लाख ५३ हजार ६००.९३ कित्ता, मनोहर दास मूलको १.३७ प्रतिशत अर्थात २० लाख २४ हजार ६४८.२४ कित्ता, दिग्विजय बिष्टको १.३० प्रतिशत अर्थात १९ लाख २१ हजार ८८१.९२ कित्ता, तारा बिष्टको १.३० प्रतिशत अर्थात १९ लाख १७ हजार २५०.९१ कित्ता, पवित्र कुमारी कार्कीको १.२८ प्रतिशत अर्थात १८ लाख ९२ हजार ३२९.३७ कित्ता, रविन्द्र मान सिंह प्रधानको १.२८ प्रतिशत अर्थात १८ लाख ८६ हजार ३१२.१४ कित्ता र सवित्री शर्माको १.१८ प्रतिशत अर्थात १७ लाख ४८ हजार ४६१.५७ कित्ता सेयर स्वामित्व रहेको छ । त्यसै गरी तल कसको सेयर स्वामित्व कति हेरौं ।
०.५० प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनीहरुको विवरण
Shares